राष्ट्रसंघीय महासचिवको भ्रमणकै बेला रुसद्वारा किभमा क्षेप्यास्त्र प्रहार

वैशाख १६- संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानी किभकै भ्रमणमा रहेको बेला रुसले एक २५ तले भवनलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ । घटनास्थलमा रहेका आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै क्राइमियाबाट प्रहार गरिएको दाबी गरेका हुन् । रुसको उक्त हमलामा कैयौ मानिस घाइते भएको बीबीसीले जनाएको…