अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी : २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

वासिङ्टन डीसी । वासिङ्टन डीसीका एक बासिन्दाबाट करिब २५ करोड (एक चौथाइ अर्ब) अमेरिकी डलर बराबरको बिटकोइन चोरेको र उक्त रकम विलासी जीवनशैलीमा उडाएको अभियोगमा २२ वर्षीय एक युवकले मंगलबार आफ्नो अपराध स्वीकार गरेका छन् । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूला क्रिप्टोकरेन्सी चोरीका घटनाहरूमध्ये एक हो । सिङ्गापुरका नागरिक तथा कक्षा ८ सम्म मात्र अध्ययन…