अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने तालिका तय भएको बताएका छन् । यद्यपि इरानले सम्झौताको समयबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले सम्झौता भएपछि विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताएका छन् । शनिबार प्रमुख मध्यस्थकर्ताको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०