जलवायु र गरिबी कोषका लागि १०० अर्ब डलरको लक्ष्य पूरा: आईएमएफ प्रमुख

पेरिस । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जलवायु परिवर्तन र गरिबीसँग जुध्न धनी देशहरूले संस्थाबाट १०० अर्ब अमेरिकी डलरको कोष पुनः विनियोजन गर्ने भएको छ । आईएमएफ प्रमुखले विकासशील देशहरूमा जलवायु परिवर्तन र गरिबीसँग जुध्न धनी देशहरूले संस्थाबाट १०० अर्ब अमेरिकी डलर को कोष पुनः विनियोजन गर्ने लक्ष्य पूरा गरेको बताएकी छन् पेरिसमा आयोजित जलवायु…