दोहा । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्दै चिनियाँ कम्पनीसँग २७ वर्षे दोस्रो आपूर्ति सम्झौताको घोषणा गरेको छ । ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी)’ लाई वार्षिक ४० लाख टन आपूर्ति गर्ने यो सम्झौता चीनको सिनोपेकसँग नोभेम्बरमा भएको सम्झौतासँग मेल खान्छ । चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा एसियाली देशहरू कतारको ग्याँसको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०