रियाद । साउदी अरबले इरानसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएपछि साउदी अरबले इरानमा ‘चाँडै’ लगानी सुरु गर्न सक्ने साउदी अर्थमन्त्रीले बुधबार बताएका छन् । मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताए । रियादमा आयोजित वित्तीय क्षेत्रको एक सम्मेलनमा साउदी अरबले इरानमा ‘महत्वपूर्ण’ लगानी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०