तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जाने गर्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी दिनचर्या हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उनीले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०