एमालेसँग तत्काल एकता र पद बाँडफाँटको हल्लामा सत्यता छैन : वर्षमान पुन

बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका छन् । शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले तत्कालै एमालेसँगको एकता र एकतापछि नेताहरुको बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन् । उनले भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा कुराकानी…