विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिबारे तथ्य माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा विरोध जारी राखेपछि बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिला गरी ३ बजे सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले केही विपक्षी सांसदहरूलाई धारणा…