उदयपुर । उदयपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। अन्य ३ यात्रु घाइते भएका छन्। बेलका नगरपालिका-५ जहडामा सोमबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा अटोमा सवार दुईजनाको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.५-००१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०