काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाको सरकार बनेपछि जनतामा विश्वास घट्दै गइरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्र्द उनले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका हुन् । उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०