नेपाली समाजमा गाईजात्राले बोकेको हास्य–व्यङ्ग्य, सामाजिक चेतना र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै ब्राण्डवर्थ प्रालिले यस वर्ष पनि ‘८३ सालको गाईजात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम भदौ १२, १३ र १४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुनेछ । कार्यक्रममा नेपालका चर्चित हास्य–व्यङ्ग्य कलाकारहरूले समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा जनजीवनसँग सम्बन्धित विषयलाई हास्य र…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०