काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ र बूढानीलकण्ठ नगरपालिका-१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ । बूढानीलकण्ठ-१० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे खोला खुला गर्न काठमाडौँ महानगरले ल्याएको डोजर चलाउने सहमति गरिएको जानकारी दिए । उनले हिजो बिहीबार महानगरले कुनै सहमति तथा समन्वय…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०