कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराउनु भएको हो । यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताउनु भएको छ । यसैबीच दुर्घटना न्यूनीकरणका लागि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०