‘प्रचण्ड’को भारत भ्रमणकै दिन राष्ट्रपतिबाट विवादस्पद नागरिकता विधेयक प्रमाणित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको केही समयको बीचमै राष्ट्रपति रामचन्द्र पौडेलले ‘मृत’ अवस्थामा रहेको…