प्रतिनिधिसभा नियमावली पारित, सभामुखको अधिकार कटौती प्रस्ताव फिर्ता

काठमाडौं– प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । सभामुखको अधिकार कटौती गर्ने प्रस्तावबाट सत्तारुढ दलका सांसदहरु पछि हटेका छन् । तर कार्यव्यवस्था समितिको बैठक नियमित राखी अघि बढ्ने दुवै पक्षमा सहमत भएका छन् । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा…