नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएका दशमुखे गठबन्धनले देशलाई आर्थिक संटकतर्फ धकेलेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकार विदेशी इसारामा बनेकोले नेपाल र नेपालीको पक्षमा काम गर्न नसक्ने पनि बताएका छन् । कपिलवस्तुमा शनिवार आयोजित मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति चौतर्फी घेराबन्दी, हमला भएको दाबी गर्दै आफ्नो पार्टी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०