काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि राष्ट्रव्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ ।जनमोर्चाको राष्ट्रिय परिषदको फागुन २७ देखि २८ सम्म बुटवलमा बसेको पहिलो बैठकले संघीयताविरोधी अभियान चलाउने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।अभियान चैत १० गतेदेखि १५ गतेसम्म संचालन हुनेछ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने पार्टीले जनाएको छ ।चैत…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०