आत्मदाहको प्रयास गरेका आचार्यको आज विहान निधन

काठमाडौं– संसद् भवनअघि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा निधन भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा रहेका उनको आज विहान ५ बजे निधन भएको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्र्मीले जानकारी दिएका छन् ।मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाह अघि फेसबुकमा त्यसका कारणसहितको नोट लेखेका…