लिबियाका बाढीपीडितलाई मानवीय सहायता

त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या परस्पर विरोधात्मक आइरहेका बेला अन्तरराष्ट्रिय मानवीय सहायता निकायले राहत सामग्री ल्याएका छन् । पूर्वी शहर डेर्नाका एघार हजार तीन सय मानिसले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले शुक्रबार बताएका थिए तर आज पूर्वी भेगका स्वास्थ्यमन्त्रीले तीन हजार एक सय ६६…