सहज छैन–‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ अभियान

काठमाडौँ । “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ । परम्परागत आधारमा हेर्दा पुस्तकालय ज्ञान प्राप्तिको एक साझा घर हो, जहाँ कुनै भेद्भाव हुँदैन । त्यहाँका लागि सबै पाठक बराबर हुन्छन् । इतिहासलाई संरक्षण र सम्बद्र्धन…