नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितले न्याय पाउने गरी सक्रमणकालिन न्याय टुंग्याउनुपर्ने बताएका छन् । त्यसो नभएमा एमालेले पारित गर्न नदिने पनि बताएका छन् । उनले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने र नदिइने पनि बताएका छन् ।रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा उनले उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०