काठमाडौं : हिजो सिंहदरबारबाट पक्राउ परेका नुवाकोट, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई आज काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा छोड्न आदेश दिएको छ । तर, उनी पुनः अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमै लगिँदैछन् । प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको जाहेरीका आधारमा उनी सोमबार पक्राउ परेका थिए । त्यहाँ उनीविरुद्ध ५ लाख २५ हजार रुपैयाँको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०