काठमाडौँ : यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा परी १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन् । प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपद्बाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०