काठमाडौँ । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ । बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण भएको शालिकको आज प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरेका हुन् । सो स्थानमा उनको पूर्णकदको शालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण गर्ने योजना रहेको छ । शालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०