सर्वोच्च सुनुवाई : बलात्कार आरोपी क्रिकेटर लामिछानेलाई थुनामा पठाउने वा तारिखमा छाड्ने ?

काठमाडौं– बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा पठाउने वा तारिखमा छाड्ने भन्ने विषयमा आज सर्वोच्चमा सुनुवाई हुँदैछ । आरोपी लामिछानेले ‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्चको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो । अदालतले धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश सदर गरेकामा लामिछाने क्रिकेट खेल्न…