डा सिके राउत पनि बालकोट पुगे



काठमाडौं– सरकार गठनका लागि भएको चार दलको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि सहभागि भएका छन् । उनी भर्खरै बालकोट पुगेका हुन् ।


एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठनबारे छलफल भइरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छिन् । ओली निवास छिर्दै गर्र्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : २७ बजे