काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्। नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।
विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन्।
११ फाल्गुन २०८०, शुक्रबार
काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्। नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।
विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन्।
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १२ : २४ बजे
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०
प्रतिक्रिया