संसद बैठकमै ढले सांसद खड्का


Logo

Bikal Shrestha

१८ भाद्र २०८३, बिहिबार  

0
Shares

काठमाडौं । सांसद भरत खड्का प्रतिनिधीसभा बैठकमै ढलेका छन् ।

उनी बैठकमा सांसद सोम शर्माले बोल्दै गर्दा कुर्सीमा बसिरहको खड्का ब्लड प्रेसर हाई भएर एक्कासी ढलेका थिए ।

उनको संसद भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहिबार  २ : ५७ बजे