काठमाडौं । गृहमन्त्री सुधन गुरुङको छातिमा समस्या देखिएको छ । छातिमा समस्या देखिएपछि उनी चेकजाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन्। विस्तृत स्वास्थ्य रिपोर्ट भने आउन बाँकी छ ।
0
Shares





प्रतिक्रिया