मन्त्रिपरिषद्को बैठक सुरु



काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा  मन्त्रिपरिषद्को बैठक बसेको हो ।

मंगलबार जारी बैठकले सरकारका नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : ५१ बजे