नेपालले हरायो यूएईलाई



काठमाडौं । एसिया कप राइजिङ स्टार्समा नेपालले यूएईलाई हराएको छ ।

आज भएको पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै पहिलो जित निकालेको हो ।

यूएई नेपालसँग ६ विकेटले पराजित भयो ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ५ : २३ बजे