भियतनाममा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । कयौं हराईरहेका छन् ।
प्रसिद्ध पर्यटकीय क्षेत्र हा लोङ बेमा डुङ्गा दुर्घटना भएको हो । राजधानी हानोईबाट घुम्न पुगेकाहरु दुर्घटनामा परेको हो ।
प्रतिकूल मौसमका कारण बेपत्ताहरुको खोजीकार्यमा अफ्ठेरो भइरहेको अधिकारीहरुले जनाएका छन् । ११ जनाको भने जीवितै उद्धार गरिएको छ । सो डुङ्गामा ५३ जना सवार थिए ।



प्रतिक्रिया