महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ


Logo

Bikal Shrestha

१० कार्तिक २०८३, सोमबार  

0
Shares

सुनसरी : इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् ।

इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार  २ : ३० बजे