भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठ भन्छन् : तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताउनुभएको छ । उहाँले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गर्नुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उहाँले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भन्नुभएको…