अफ्गानिस्तानमा भूकम्पका कारण ६ सय भन्दा बढीको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पका कारण ६०० भन्दा बढीको मृत्यु भएको छ । मृत्य्ु भएकाहरु अधिकांश कुनार क्षेत्रका रहेका छन् । तालेवानको गृह मन्त्रालयका अनुसार १ हजार ५ सय भन्दा बढी घाइते भएका छन् । अफ्गानिस्तानको पूर्वी हिमाली भेगमा स्थानीय समयअनुसार आइतबार राती ११ बजेर ४७ मिनेट जादा भूकम्प गएको हो ।८ किलोमिटर…