एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध अभिव्यक्ति दिए जोकोहीलाई कारबाही हुने चेतावनी दिनुभएको छ । पार्टी केन्द्रीय कमिटीको आज बसेको बैठकमा अध्यक्ष ओलीले नेताहरु आफ्ना स्वार्थका ससाना कुरा गरेर संकीर्ण बनेको भन्दै पार्टीभित्र अस्वस्थ्य गतिविधी हुन नदिने बताउनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति पनि उहाँले रोष प्रकट गर्नुभयो । चुनाव हारेका नेताहरू…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०