सिरियामा दंगा भड्किदा ३० भन्दा बढीको मृत्यु

सिरियाको दक्षिणी भेगमा क्षेत्रीय दंगा भड्किदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । बेडौइ सुन्नी समप्रदाय र ड्रुज धार्मिक अल्पसंख्यक लडाकु समुहबीच झडप भएको हो । सिरियाको गृह मन्त्रालयका अनुसार ३० जनाभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ । यद्यपि, युद्ध निगरानी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राईट्स्ले मृतक संख्या…