काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विश्व महामारीका बेला बन्द गरिएका नेपाल–चीन व्यापारिक नाका खोल्न चीन सरकारलाई आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युयान च्याचुनसँगको भेटवार्तामा मंगलबार नेता ओलीले नेपाल र चीनविचका सवै व्यापारिक नाका खोल्न आग्रह गरेका हुन् । दुवै देशविचको जनस्तरको सम्वन्धलाई वलियो बनाउन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०