काठमाडौं – प्रधानन्यायाशीध र रिक्त संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । यसअघि थाती रहेका एजेन्डाहरूमा आज छलफल हुने छ । आज रिक्त रहेका संवैधानिक अंगमा सिफारिसबारे पनि छलफल हुने जनाइएको छ । प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको साउन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०