काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार राती कम्बोडिया प्रस्थान गरेका छन् । निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा अध्यक्ष ओली त्यसतर्फ एका हुन् । कम्बोडियामा यही जुलाई २३ मा आम चुनाव हुँदैछ ।अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०