मन्त्री श्रेष्ठ भन्छन् : दुई करोड माग्ने रास्वपा सांसद श्रेष्ठमाथि अनुसन्धान हुन्छ

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुइ करोड पैसा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानविन हुने बताएका छन् । श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने पक्का भएको तर त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै रकम मागेको अडियो हिजो सार्वजनिक भएको थियो । रास्वपाले कारवाहीको प्रक्रिया…