काठमाडौं– माओवादीको १० बर्षे सशत्र जनयुद्धमा मारिएका व्यक्तिहरुलाई शहिद घोषणा गर्दै उनीहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । राजपत्रमा ८ हजार ३७१ जना सहिदको नाम समावेश छ । गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहिदहरूको नामावली नेपाल राजपत्रमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०