काठमाडौं– भागवण्डा मिल्न नसक्दा मन्त्रिपरषद् विस्तारमा ढिलाई भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा विस्तार हुने बताएका छन् । शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका हुन् । यद्धपी भागवण्डा भने मिलिनसकेको पनि प्रचण्डले बताएका छन् । बैठकपछि संवाददातासँग माओवादी केन्द्रका सचिव देवेन्द्र…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०