काठमाडौं– भागबण्डा नमिलेपछि वालुवाटारको सत्तारुढ दलको बैठक निष्कर्षविहीन भएको छ । बैठकमा कांग्रेसले ९ मन्त्रालयको दावी गर्यो भने अन्य साना पार्टीले पनि आफूहरुलाई हेपिएको भन्दै सम्मानजनक संख्याको माग गरेका थिए । प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा दलहरुका दावी फरक फरक भएपछि निर्णय हुन नसकेको हो । कांग्रेसले सवैभन्दा ठूलो दलको हैसियत केही महत्वपूर्णसहित ९ मन्त्रालयको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०