एमाले गठबन्धन भत्काउने या बनाउने खेलमा छैन: उपाध्यक्ष पौडेल

अत्तरिया । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ता प्राप्तिका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका छन् । प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित अन्तर्क्रियामा अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन् । उनले भने, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या…