काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।हिजो बसेको सत्तारुढ दलहरुको बैठकमा मन्त्रालय संख्या लगभग टुंगिएपनि कुन मन्त्रालय कुन पार्टीलाई भन्ने टुंगो लागेको थिएन । पार्टीहरुले मन्त्रीको नाम पनि तय गर्न नसकेका कारण आज सवै टुंगो लगाउने बताएका थिए । आज साझेदार दलहरुको बैठक बस्ने र त्यसमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०