राष्ट्रपति सीद्वारा नयाँ कार्यक्रम ‘जीसीआई’ घोषणा, विश्वका प्रमुख नेताको समर्थन

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ कार्यक्रम ‘ग्लोवल सिभिलाइनजेसन इनिसिएटिभ्’ (जीसीआई) प्रस्ताव गरेका छन् ।चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका राजनीतिक दलका नेताबीच बुधवार भएको भर्जुअल वैठकमा राष्ट्रपति सीले यो नयाँ कार्यक्रम जीसीआई प्रस्ताव गरेका हुन् ।राष्ट्रपति सीले यसअघि सन् २०२१ मा ग्लोबल डिभलपमेन्ट इनिसिएटिभ (जीडीआई) को घोषणा गरेका थिएभने सन् २०२२ मा ग्लोवल…