काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति गठन भएको छ । समितिलाई १० दिनको समय दिइएको छ । प्रमुख विपक्षी नेकपा एमालेको मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा समितिको घोषणा गरेका हुन् । समितिमा निम्न सदस्यहरु छन्: एमालेबाटप्रदीप ज्ञवालीखगराज अधिकारीभानुभक्त ढकालविमला विक कांग्रेसबाटपुष्पा भुसालसीताराम महतो…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०