नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्री हुँदा रु…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०